Top Tags
Latest Story
राहदानी विभाग परिसरमै आत्मदाहको प्रयास! साङ्गेताडा एसएमएल दुर्घटना: मानवीय क्षतिको पूर्ण विवरण अझै खुल्न सकेन, रास्कोटका मेयर घटनास्थल तर्फ सुर्खेतबाट कालिकोट जाँदै गरेको हाइस कर्णाली नदीमा खस्यो, उद्धार तथा खोजी जारी सुर्खेतमा विद्युत प्राधिकरणको लापरबाही? २६ घण्टादेखि विद्युत अवरुद्ध, औद्योगिक प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा, विजेतालाई नगदसहित प्रमाणपत्र उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन नेपालमा राजनीतिक अस्थिरता र विकास अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गर्‍यो व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान

अमेरिकाले डाइभरसिटी भिसा (DV) कार्यक्रमलाई अस्थायी रूपमा स्थगित गरेको छ। अमेरिकी प्रशासनले सुरक्षा तथा आप्रवासन नीतिको पुनरावलोकन आवश्यक भएको भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको जनाएको छ।
डाइभरसिटी भिसा कार्यक्रममार्फत हरेक वर्ष विभिन्न देशका नागरिकलाई लटरी प्रणालीमार्फत अमेरिका स्थायी बसोबास (ग्रीन कार्ड) को अवसर प्रदान गरिँदै आएको थियो। यस कार्यक्रम अन्तर्गत नेपालसहित कम आप्रवासन दर भएका मुलुकका हजारौँ नागरिकले आवेदन दिँदै आएका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका केही व्यक्तिहरूको पृष्ठभूमि जाँच र सुरक्षासम्बन्धी विषयमा थप कडाइ आवश्यक देखिएकाले अस्थायी रूपमा स्थगन गरिएको हो। कार्यक्रम कहिलेसम्म रोकिरहने भन्ने विषयमा भने स्पष्ट …

जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा आज भएको अटो दुर्घटनामा २ बालकसहित ७ जना घाइते भएका छन्।
गोतामकोटबाट बगारतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई दुर्घटना भएको ललित चन्दले जानकारी दिनुभयो।
घाइते सबैजनाको आठाबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार अधिकांशको अवस्था सामान्य रहे पनि केहीको अवस्था भने मध्यम रहेको बताइएको छ।
दुर्घटनाको कारण तीव्र गति तथा सडकको भौगोलिक चुनौती रहेको अनुमान गरिएको छ।
स्थानीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

रुकुम पश्चिम |
पूर्व अर्थमन्त्री जनार्दन शर्मा गृह जिल्ला रुकुम पश्चिम पुगेका बेला आज नेपाली कम्युनिस्ट पार्टी (प्रचण्ड पक्ष) का कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै तिखो विरोध प्रदर्शन गरेका छन्।
शर्माले केही समयअगाडि नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको घोषणा गरेपछि पुराना सहयात्रीहरू नै सडकमा उत्रिएका हुन्।
शर्मा जिल्ला प्रवेश गरेसँगै विरोधी  कार्यकर्ता हरुले
“कम्युनिस्ट आन्दोलन बेच्न पाइँदैन!”
“प्रचण्डपथ धरापमा पर्न दिन्नौं!”
“जनार्दन शर्माको अवसरवादी राजनीति बन्द गर!”
जस्ता कडा नाराबाजी गरे।
विरोधकर्ताहरूको आरोप छ— शर्मा व्यक्तिगत स्वार्थका कारण प्रगतिशील आन्दोलनबाट अलगिए, जसले देशभरका समर्पित कार्यकर्ताको भावना कुठाराघात भएको छ।
एक प्रदर्शनकारीले भनिन्—
“हामी प्रचण्डसँग छौँ। जनताको भरोसा तोड्नेहरूलाई कम्युनिस्ट आन्दोलनले …


मुख्य समाचार

ताजा समाचार

शिक्षा

नेपालमा राजनीतिक अस्थिरता र विकास

प्रबिधी

सुर्खेतमा विद्युत प्राधिकरणको लापरबाही? २६ घण्टादेखि विद्युत अवरुद्ध,
नेपालमा राजनीतिक अस्थिरता र विकास
चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

रोचक प्रसङ्ग

स्वास्थ्य

1
चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम
2
रुकुम पश्चिमबाट गम्भीर स्वास्थ्य समस्या—तिलसरा ओलीलाई सहयोग को अपिल

अन्तर्वार्ता

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका ...

Youtube Videos

मनोरञ्जन

साहित्य

अन्तर्राष्ट्रिय

छुटाउनुभयो कि ?

राहदानी विभाग परिसरमै आत्मदाहको प्रयास!
साङ्गेताडा एसएमएल दुर्घटना: मानवीय क्षतिको पूर्ण विवरण अझै खुल्न सकेन, रास्कोटका मेयर घटनास्थल तर्फ
सुर्खेतबाट कालिकोट जाँदै गरेको हाइस कर्णाली नदीमा खस्यो, उद्धार तथा खोजी जारी
सुर्खेतमा विद्युत प्राधिकरणको लापरबाही? २६ घण्टादेखि विद्युत अवरुद्ध,
औद्योगिक प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा, विजेतालाई नगदसहित प्रमाणपत्र
उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन
नेपालमा राजनीतिक अस्थिरता र विकास
अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गर्‍यो
व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण
राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान

Primary Color

Secondary Color

Layout Mode